
न्युज कारखाना
हेटाैंडा, १५ जेठ
बागमती प्रदेश सरकारले १५औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । मुख्यमन्त्री कार्यालय परिसरमा आइतबार आयाेजित कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले सम्मान गारतसहित गणतन्त्र दिवस २०७९ लेखिएको व्यानर सहितको बेलुन उडाएर दिवस मनाइएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्य रहेको थियो भने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, प्रदेश सभामुख सानू कुमार श्रेष्ठ, प्रदेशका मन्त्री, विभिन्न सरकारी निकायका प्रमुख लगायतको आतिथ्यता रहेको छ ।

जन्मदिनलाई सत्कर्मसँग जोड्दै पशुपति क्षेत्रमा वृक्षरोपण
जन्मदिनलाई सत्कर्मसँग जोड्दै पशुपति क्षेत्रमा वृक्षरोपण
नगरपालिकाको दबाबपछि चितवन कालिकाका विद्यालय खुल्न थाले
नगरपालिकाको दबाबपछि चितवन कालिकाका विद्यालय खुल्न थाले

भूकम्पीय प्रकोपको जोखिममा नेपाल
भूकम्पीय प्रकोपको जोखिममा नेपाल

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन
विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन